संस्थापक सेयर सीमामा राष्ट्र बैंक लचक
२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर सीमा सम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ । बैंकले संस्थापक सेयर धारण गर्न पाउने अधिकतम सीमा कायम गर्ने अवधि ५ वर्ष थप गरेको हो । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै यसभन्दा अघि बन्देज लगाएको लाभांश वितरणको व्यवस्था पनि खुला गरेको छ । […]
थप पुरा समाचारको लागि