बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
काभ्रे । बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ । दोस्रो संस्करणको बनेपा उपमेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि ललितपुर महानगरपालिकाले जितेको हो । शनिबार भएको फाइनल खेलमा ३–०
थप पुरा समाचारको लागि