निजी क्षेत्रमा ४ महिनामा जम्मा १.२ प्रतिशत बढ्यो कर्जा, पोहोरभन्दा कम

निजी क्षेत्रमा ४ महिनामा जम्मा १.२ प्रतिशत बढ्यो कर्जा, पोहोरभन्दा कम

२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा जम्मा १.२ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षमा साउनदेखि कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब ४ करोड थप कर्जा विस्तार गरेका छन् । कात्तिक मसान्तसम्म कुल ५५ खर्ब ६२ अर्ब ७५ करोड कर्जा प्रवाह भएको छ […]

थप पुरा समाचारको लागि
TOP