भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिवाना खुकुलो बनाउन माग

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिवाना खुकुलो बनाउन माग

२९ मंसिर, काठमाडौं । नेपाल समुद्र पार निकासी पैठारी संघ र भन्सार विभागका उच्च अधिकारीबीच छलफल भएको छ । विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र उपमहानिर्देशक भरतमणि पाण्डे सहभागी कार्यक्रममा संघका पदाधिकारी र सदस्य सहभागी थिए । सो अवसरमा संघका अध्यक्ष शिवकुमार अग्रवालले भन्सार विभागको उच्च नेतृत्वलाई आयात–निर्यात, व्यापार क्षेत्रका तत्कालीन चासोका विषय जानकारी गराएका थिए […]

थप पुरा समाचारको लागि
TOP