जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ

जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ

२९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेन जीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य प्रश्न उठ्ने बताएका छन । उज्यालो नेपाल पार्टीको काभ्रे जिल्लाको भेलामा जेनजीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले सरकारसँग सम्झौता भएकोले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेकाे बताए । वर्तमान सरकार जेनजी आन्दोलनपछिको परिस्थितिमा बनेको […]

थप पुरा समाचारको लागि
TOP