पार्टी गठन पछि प्रलोपाको केन्द्रीय समितिको पहिलो बैठक बोलाइयो

पार्टी गठन पछि प्रलोपाको केन्द्रीय समितिको पहिलो बैठक बोलाइयो

२९ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पुस १ र २ गते (भोलि र पर्सि) बस्ने भएको छ । दुईदिन बस्ने बस्ने बैठकमा विधान, संगठन, प्रतिवद्दता पत्र, राजनीतिक दस्तावेज लगायतमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन् । बैठक नयाँ बजारस्थित सासा व्यान्क्वेटमा बस्ने भएको छ । […]

थप पुरा समाचारको लागि
TOP