कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा
२९ मंसिर, काठमाडौं । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना योजना, प्रक्रिया तथा पार्टनरसिपमार्फत टेवा पुर्याउने उद्देश्यले योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले जीआईजेड, ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटजस्ता संस्थाहरुद्वारा व्यवस्थापन तथा प्रबर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनासँग साझेदारी […]
थप पुरा समाचारको लागि