स्मार्ट हेल्थ क्लिनिकको ७ दिने स्वास्थ्य मेला, नि:शुल्क जाँचको अफर

स्मार्ट हेल्थ क्लिनिकको ७ दिने स्वास्थ्य मेला, नि:शुल्क जाँचको अफर

२९ मंसिर, काठमाडौं । स्मार्ट हेल्थ क्लिनिकको ७ दिने स्मार्ट हेल्थ मेला सुरु भएको छ । क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा हेल्थ मेला सञ्चालन गरेको हो । मेलामा निःशुल्क कोलेस्टेरोल जाँच, इसिजी, ब्लड सुगर, मुटु रोग शिविर र बाल रोग शिविर सञ्चालन भइरहेको क्लिनिकका प्रबन्ध निर्देशक विमल न्यौपानेले जानकारी दिए । ल्याबका हरेक परीक्षणमा ४० […]

थप पुरा समाचारको लागि
TOP