रोमान्टिक फोटो सेयर गर्दै साकारले खुलाए दीक्षितासँगको प्रेम सम्बन्ध

रोमान्टिक फोटो सेयर गर्दै साकारले खुलाए दीक्षितासँगको प्रेम सम्बन्ध

काठमाडौं । जेनजी पुस्ताका चर्चित र्‍यापर साकार र गायिका दीक्षिता कार्कीका लागि सोमबार उत्साहप्रद दिन रह्यो । उनीहरूको पछिल्लो सांगीतिक सहकार्य ‘अहिले भेट्न आऊ’ ले युट्युबमा १० लाख भ्यूज प्राप्त गर्‍यो । यो खुसीमा साकारले प्रशंसकले लामो समयदेखि सुन्न चाहिरहेको अर्को घोषणा पनि गरे । त्यो हो- दीक्षितासँगको रिलेसनसिपलाई औपचारिकता । दीक्षितासँगको रोमान्टिक फोटो सेयर […]

थप पुरा समाचारको लागि
TOP