पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी बोक्ने हो : रामकुमारी झाँक्री

पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी बोक्ने हो : रामकुमारी झाँक्री

२९ मंसिर, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् । भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको र त्यही अनुसार काम गर्ने चाहना रहेको बताइन् । उनले भनिन्, ‘अहिले पनि त्यही हो । पार्टीले जे प्रकारको […]

थप पुरा समाचारको लागि
TOP