चुनौतीपूर्ण राजनीतिको सामना गर्न महासचिवमा दोहोरिने निर्णय लिएँ : शंकर पोखरेल
२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौतीपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन् । सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतीहरू चिर्न सिंगो पार्टीलाई एकतावद्ध […]
थप पुरा समाचारको लागि