बढ्यो पेट्रोलको मूल्य, डिजल र मट्टीतेलको घट्यो

बढ्यो पेट्रोलको मूल्य, डिजल र मट्टीतेलको घट्यो

२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । डिजल र मट्टीतेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको […]

थप पुरा समाचारको लागि
TOP