कांग्रेस दैलेखमा दुई निर्वाचन क्षेत्रबाट २० जनाको नाम सिफारिस

कांग्रेस दैलेखमा दुई निर्वाचन क्षेत्रबाट २० जनाको नाम सिफारिस

२९ मंसिर, सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखबाट नेपाली कांग्रेसले २० जना आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट प्रत्यक्ष तर्फ २० जना नाम सिफारिस गरिएको जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट १३ जना […]

थप पुरा समाचारको लागि
TOP