भूमे गाउँपालिका वडा नम्बर ७ को सेवा अब आफ्नै भवनबाट

भूमे गाउँपालिका वडा नम्बर ७ को सेवा अब आफ्नै भवनबाट

२९ मंसिर, रुकुमपूर्व  । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ । सोमबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले संयुक्त रूपमा वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरे । यसअघि वडा कार्यालय […]

थप पुरा समाचारको लागि
TOP