कांग्रेसको निर्देशन विपरीत हुम्लाबाट जीवन शाही सिफारिस

कांग्रेसको निर्देशन विपरीत हुम्लाबाट जीवन शाही सिफारिस

१ पुस, सुर्खेत । नेपाली कांग्रेस हुम्लाले पार्टीको निर्देशन विपरीत जीवनबहादुर शाहीको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समितिले बहालवाला सांसदलाई पुन: उम्मेदवारको रूपमा सिफारिस नगर्न परिपत्र गरे पनि कांग्रेस हुम्लाले केन्द्रको निर्देशन लत्त्याउँदै शाहीको नाम सिफारिस गरेको छ । कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शाही कर्णाली प्रदेश सभा सदस्य छन् । शाहीको सिफारिस केन्द्रीय […]

थप पुरा समाचारको लागि
TOP