दिल्लीमा आज पनि वायु प्रदूषणको अवस्था भयावह
१ पुस, काठमाडौं । भारतको राजधानी दिल्लीमा आज पनि हावाको गुणस्तर ‘गम्भीर’ स्तरमै रहेको छ । मंगलबार पनि दिल्लीका विभिन्न क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ४०० नाघेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले जनाएको छ । सीपीसीबीका अनुसार मंगलबार बिहान ८ बजे वजीरपुर र मुन्डकामा एक्युआई ४२६ मापन गरिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण अर्थात खतरनाक मानिन्छ । […]
थप पुरा समाचारको लागि