वैदेशिक रोजगारमा रहेकालाई रिलायन्सको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारमा रहेकालाई रिलायन्सको आईपीओ बाँडफाँट

१ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई यसअघि खुलेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ । वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । कुल ३५ हजार १०२ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ३११ जनाले सेयर पाएका छन् । सेयर पाएका […]

थप पुरा समाचारको लागि
TOP