‘कमेडी च्याम्पियन’ साझेदारबीचको विवाद टुंगियो, १४ मुद्दामा मिलापत्र

‘कमेडी च्याम्पियन’ साझेदारबीचको विवाद टुंगियो, १४ मुद्दामा मिलापत्र

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का लगानी साझेदारबीचको कानूनी विवाद मिलापत्रमा टुंगिएको छ । सहमतिअनुसार, निर्माण कम्पनी ‘थ्री प्रोडक्सन’ बाट एकजना साझेदार हरिप्रसाद भट्टराई बाहिरिएका छन् । उनी बाहिरिएसँगै कम्पनीमा अन्य तीनजना साझेदार विशाल भण्डारी, सगुन पाण्डे र हिरण बस्नेत छन् । उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र कम्पनी रजिस्टारको कार्यालयमा विभिन्न […]

थप पुरा समाचारको लागि
TOP