गायनमा फर्किइन् दयाहाङ पत्नी बेनुका, रेकर्ड गराइन् ‘मिरमिरे’ गीत
काठमाडौं । अभिनेता दयाहाङ राईकी पत्नी बेनुका राईको परिचय कुशल गायिकाको रुपमा छ । उनी चर्चित गायिका पनि हुन् । उनै बनेुका २ वर्षपछि गायनमा फर्किएकी छन् । निर्माणाधिन फिल्म ‘मिरमिरे’ मा उनलाई पाश्र्वगायिकाको रुपमा सुन्न पाइनेछ । पछिल्ला वर्षहरूमा परिवारिक व्यस्ततामा अल्झिएकी बेनुकाको यो सांगीतिक कमब्याक अवश्य हो । २ वर्षअघि उनले गीत ‘साइबा’ […]
थप पुरा समाचारको लागि