एमाले महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूची)

एमाले महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूची)

१ पुस, काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो । आयोगका अनुसार, आज मतदान हुँदैछ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केहीबेर ढिलो सुरु हुने बताइएको छ […]

थप पुरा समाचारको लागि
TOP