एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

१ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको […]

थप पुरा समाचारको लागि
TOP