अन्तर विद्यालयस्तरीय कबड्डीको उपाधि न्यू होराइजनलाई

अन्तर विद्यालयस्तरीय कबड्डीको उपाधि न्यू होराइजनलाई

१ पुस, बुटवल । बुटवलमा संचालित अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ न्यू होराइजन अङ्ग्रेजी आवासीय मावि बुटवल प्रथम भएको छ । मंगलबार भएको फाइनलमा छात्रातर्फ होराइजनले कालिका मानव ज्ञान माविलाई र छात्रतर्फ दीप बोर्डिङ बुटवललाई पराजित गर्दै प्रथम भएको हो । छात्रातर्फ अक्सफोर्ड मावि बुटवल र इडन बोर्डिङ तेस्रो भएका छन् । […]

थप पुरा समाचारको लागि
TOP