ब्राजिलमा शक्तिशाली आँधी, ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढल्यो

ब्राजिलमा शक्तिशाली आँधी, ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढल्यो

काठमाडौं । ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को […]

थप पुरा समाचारको लागि
TOP