म्यूजिकल फिल्म ‘बानी’ को टिजर : आर्यन र करुणाको वियोगान्त प्रेमको कथा
काठमाडौँ । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ । त्यसअघि निर्माताले टिजर सार्वजनिक गरेका छन् । सार्वजनिक टिजरमा सिग्देल भिन्न लुक्समाछ छन् । उनीसँगै करुणा श्रेष्ठ पनि फिचर्ड छिन् । यो फिल्ममा नेपाली युवा र सिक्किमेली युवतीबीचको बियोगान्त कथा पेश गरिएको छ । आर्यनले नेपाली युवाको भूमिकामा अभिनय गरेका छन् । करुणाले सिक्किमेली […]
थप पुरा समाचारको लागि