क्यामरन ग्रीन बने आईपीएलकै महँगा विदेशी खेलाडी
१ पुस, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । मंगलबार भइरहेको आईपीएल अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि सन् २०२४ को आईपीएलका लागि भएको अक्सनमा अस्ट्रेलियाकै मिचेल स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा किनेको […]
थप पुरा समाचारको लागि