फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित

३० चैत, भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् । अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
थप पुरा समाचारको लागि