आईपीएल इतिहासमा सबैभन्दा महंगा विदेशी खेलाडी बने क्यामरून ग्रीन

आईपीएल इतिहासमा सबैभन्दा महंगा विदेशी खेलाडी बने क्यामरून ग्रीन

१ पुस, काठमाडौं । संयुक्त अरब इमिरेटको राजधानी आबधाबीमा जारी आईपीएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरून ग्रीन सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् । ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रूयैयाँमा खरिद गरेको छ । आईपीएल २०२६ को लिलामीमा सबैभन्दा पहिले बिक्री हुने खेलाडी दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर रहेका छन् […]

थप पुरा समाचारको लागि
TOP