भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति
पुस ९, काठमाडौँ । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ । यसअनुसार एमालेले आज मतदान प्रक्रिया सक्नै पर्ने हुन्छ । भोलि (बुधबार)देखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । ‘आज समयमै मतदान सुरु भएन। अब राति मतदान सुरु हुने कुरा छ,’ भट्टराईले भने, […]
थप पुरा समाचारको लागि