एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

१ पुस, काठमाडौं । कुनै बेला एमाले युवाहरूको पार्टी थियो । स्वयं मदन भण्डारी तत्कालीन महासचिव चुनिँदै गर्दा ४० वर्षका थिए । अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ । पार्टीले ५ प्रतिशत युवा कोटा राख्ने निर्णय पारित गरे पनि युवाहरु नेतृत्वमा आउन अझै पनि छुटेका छन् । यसैका बीचमा […]

थप पुरा समाचारको लागि
TOP