एमाले पदाधिकारी उम्मेदवारमा ६० कटेकाहरूकै वर्चस्व
जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पूरा गरेको नागरिकलाई जेष्ठ नागरिक भनेको छ । जेष्ठ नागरिकको परिभाषा भित्र पर्ने उम्मेदवारहरूको संख्या २८ छ । यो कूल उम्मेदवारको ६८.२९२ प्रतिशत हो ।
थप पुरा समाचारको लागि