मतदानअघि एकसाथै देखिए ओली र पोखरेल
१ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिएका हुन् । ओली र पोखरेल प्यानल नै बनाएर निर्वाचनमा भिड्न लागेका छन् । मतदान सुरु हुनुअघि दुवै गम्भीर मुद्रामा […]
थप पुरा समाचारको लागि