वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रममन्त्रीलाई बुझायाे ध्यानाकर्षणपत्र
१ पुस, काठमाडौं । वैदेशिक राेजगार व्यावसायिक गणतान्त्रिक मन्त्रीले नवनियुक्त श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्रीकाे ध्यानाकर्षण गराएकाे छ । हालै श्रममन्त्रीमा नियुक्त भएका पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीलाई भेटेर मञ्चले समसामयिक समस्या समाधानका लागि ध्यानाकर्षण गराएकाे हाे । मञ्चका अध्यक्ष धनलाल जैशी लगायतका पदाधिकारीहरूले वैदेशिक राेजगार क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि ध्यानाकर्षण गराएकाे छ । […]
थप पुरा समाचारको लागि