२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

२ पुस, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी प्रकाशन गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी यो निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही […]

थप पुरा समाचारको लागि
TOP