एमाले महाधिवेशन : नेतृत्व चयन गर्न मतदानको तयारी पूरा, प्रतिनिधि लाइनमा

एमाले महाधिवेशन : नेतृत्व चयन गर्न मतदानको तयारी पूरा, प्रतिनिधि लाइनमा

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।

थप पुरा समाचारको लागि
TOP