१३ वर्षे अनुसन्धानपछि विकसित ‘खुमल-१८’, कृषिमा थप्दै नयाँ आयाम
उत्पादनका हिसाबले यो जात निकै प्रभावशाली देखिएको छ । यसले प्रतिहेक्टर औसत ५ हजार २ सय किलो धान उत्पादन गर्छ । धानसँगै यसले प्रतिहेक्टर औसत १० हजार ५ सय किलो पराल पनि उत्पादन गर्दछ ।
थप पुरा समाचारको लागि