कांग्रेस जुम्लाबाट पहिलो महिला मेयर कान्तिसहित ४ जना सिफारिस
२ पुस, जुम्ला । नेपाली कांग्रेस जुम्लाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले सभापति कर्णबहादुर शाही, विघटित प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम प्रतयक्षतर्फ सिफारिस गरेको हो । सेजुवाल नेपालकी पहिलो जननिर्वाचित महिला मेयर हुन् । उनी २० वर्षपछि भएकोस्थानीय तह […]
थप पुरा समाचारको लागि