ओस्मान डेम्बेलेलाई ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ अवार्ड

ओस्मान डेम्बेलेलाई ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ अवार्ड

२ पुस, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) तथा फ्रान्सका स्टार खेलाडी ओस्मान डेम्बेलेलाई ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ को अवार्ड प्रदान गरिएको छ। दोहामा आयोजित फिफा गालामा उनले यो सम्मान प्राप्त गरे। डेम्बेलेले पीएसजीलाई पहिलोपटक यूईएफए च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतियोगितामा उनले आठ गोल र छ असिस्ट गर्दै टोलीका प्रमुख […]

थप पुरा समाचारको लागि
TOP