एमाले नेतृत्व चयन गर्न यसरी भइरहेको छ मतदान

एमाले नेतृत्व चयन गर्न यसरी भइरहेको छ मतदान

२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेपछि अहिले प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् । सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो । अहिले एक पटकमा ५० जना भित्र पठाइएको […]

थप पुरा समाचारको लागि
TOP