चाँदीको भाउमा नयाँ रेकर्ड, नाघ्यो ४ हजार

चाँदीको भाउमा नयाँ रेकर्ड, नाघ्यो ४ हजार

२ पुस, काठमाडौं । बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको […]

थप पुरा समाचारको लागि
TOP