दीपाले गरिन् ह्वीलचियरमै बसेर बन्जी जम्प
२ पुस, काभ्रेपलाञ्चोक । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी दीपा देवकोटाले मंगलबार भोटेकोशी गाउँपालिकाको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा रहेको १६० मिटर उचाइको पुलबाट बन्जी जम्प गरेकी हुन् । देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन यो अवस्था मात्रै […]
थप पुरा समाचारको लागि