बालेनले हटाए ‘माया’ सम्बन्धी फेसबुक स्टाटस

बालेनले हटाए ‘माया’ सम्बन्धी फेसबुक स्टाटस

३१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ ?’ भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन् । उनले गएराति १० बजेतिर उक्त स्टाटस राखेका थिए । उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन । उनले प्राय रातिको बेला नै अनेकखालका स्टाटस राख्ने गर्दछन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP