कार्डिफलाई हराउँदै चेल्सी ईएफएल कपको सेमिफाइनलमा
२ पुस, काठमाडौं । चेल्सी इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कार्डिफ सिटीलाई ३-१ गोलअन्तरले हराउँदै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो । चेल्सीको जितमा एलेजेन्द्रो गार्नाचोले २ गोल गर्दा पेड्रो नेटोले १ गोल गरे । कार्डिफका डेभिड टर्नबुलले १ गोल गरे । खेलको ५७औं मिनेटमा गार्नाचोले गोल गर्दै […]
थप पुरा समाचारको लागि