यसपटक जसरी पनि फाइनल पुग्‍ने संकल्प थियो : लुम्बिनीका ओनर ईश्‍वर जीसी

यसपटक जसरी पनि फाइनल पुग्‍ने संकल्प थियो : लुम्बिनीका ओनर ईश्‍वर जीसी

२ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को उपाधि जितेपछि लुम्बिनी लायन्सका मालिक ईश्वर जीसीले अघिल्लो संस्करणमा अपेक्षित प्रदर्शन हुन नसकेपछि यसपटक फाइनल पुग्ने दृढ संकल्प लिएर सफल भएको बताएका छन् । च्याम्पियन बनेपछि प्रतिक्रिया दिँदै जीसीले गत वर्ष अपेक्षित नतिजा आउन नसकेको स्मरण गरे। ‘गत संस्करण राम्रो हुन सकेको थिएन, यस सिजन पनि […]

थप पुरा समाचारको लागि
TOP