ललितपुर महानगरले यसरी मनायो १०७औं स्थापना दिवस (तस्वीरहरू)
२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले १०७औं स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरु सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसिहत दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत अघि बढाउन […]
थप पुरा समाचारको लागि