भारतमा ४०० करोड क्लबमा ‘धुरन्धर’, दोस्रो हप्तामा धेरै कमाउने रेकर्ड
मुम्बई । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा प्रदर्शनको १२ दिनसम्म ४०० करोड भारुभन्दा धेरै कमाइ गरेको छ । आदित्य धर निर्देशित यो फिल्मले मंगलबारसम्म भारतमा ४२५.५० करोड भारु कमाएको छ । दोस्रो साताको शुक्रबार ३४.७० करोड भारु, शनिबार ५३.७० करोड भारु, आइतबार ५८.२० करोड भारु, सोमबार ३१.८० करोड भारु र मंगलबार […]
थप पुरा समाचारको लागि