नेसनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

नेसनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

२ पुस, काठमाडौं । स्किल सेवा कम्पनी र शिवम् सिमेन्टबीच नेसनल घर निर्माण फेस्ट २०८२ आयोजना तथा प्रबर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार स्किल सेवाद्वारा आयोजना हुने नेसनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट प्रायोजक (पावर्ड बाइ) को रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रियस्तरको प्रदर्शनी २०८२ पुस […]

थप पुरा समाचारको लागि
TOP