पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि

पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि

२ पुस, काठमाडौं । पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पुस १३ गतेदेखि शुरु हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी गराएको हो । महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताइएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन […]

थप पुरा समाचारको लागि
TOP