प्रतिनिधिसभा निर्वाचन : काठमाडौं-७ मा कांग्रेसका १९ जनाको नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचन : काठमाडौं-७ मा कांग्रेसका १९ जनाको नाम सिफारिस

२ पुस, काठमाडौं । आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं–७ मा नेपाली कांग्रेसबाट १९ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमितिले पार्टीका महानगर सभापति नीलकाजी श्रेष्ठसहित १९ जनाको नाम काठमाडौं–७ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिसमक्ष सिफारिस गरेको हो । सिफारिस हुनेमा भ्रातृसंगठन नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापादेखि पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट रहेका छन् । […]

थप पुरा समाचारको लागि
TOP