काठमाडौं र चितवनमा प्रोटोन इमासको विशेष एक्स्चेन्ज अफर
२ पुस, काठमाडौं । जगदम्बा मोटर्सअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौं र चितवनमा विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जस अनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३ मा) विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाडौं […]
थप पुरा समाचारको लागि