अनन्त अम्बानीले मेस्सीलाई दिए झन्डै ११ करोड भारु पर्ने दुर्लभ घडी उपहार

अनन्त अम्बानीले मेस्सीलाई दिए झन्डै ११ करोड भारु पर्ने दुर्लभ घडी उपहार

२ पुस, काठमाडौं । विश्व फुटबल आइकन लियोनल मेस्सीले गुजरातको जामनगरस्थित वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र वन्तारा भ्रमणसँगै आफ्नो बहुप्रचारित ‘गोट इन्डिया टुर’ को समापन गरेका छन्। यस अवसरमा भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजका निर्देशक अनन्त अम्बानीले मेस्सीलाई १० करोड ९० लाख भारु मूल्यको ‘रिचर्ड मिल आरएम ००३-भी२ जीएमटी टर्बिलियन एसिया इडिसन’ घडी उपहार दिएको विभिन्न […]

थप पुरा समाचारको लागि
TOP